११ बैशाख २०८१, मंगलबार | April 23, 2024

कोरोना डरले हुम्लाका होटल पसल बन्द



हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित पसल एवं होटल अनिश्चितकालका लागि पूर्णरुपमा बन्द गरिएको छ ।

हुम्ला उद्योग वाणिज्य सङ्घको आह्वानमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमणको जोखिम बढेकाले बजारमा सञ्चालित पसल, होटल तथा अन्य व्यवसाय शुक्रबारदेखि बन्द गराउने निर्णय गरेको थियो ।

जिल्लामा तीन नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिमकोट बजार क्षेत्र बन्द गरिएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ८ : १९ बजे

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी हुँदै

काठमाडौं । विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको