२० भदौ २०८३, शनिबार | September 5, 2026

वरिष्ठ कलाकार हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण



काठमाडौं। वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण भएको छ ।

कलाकार आचार्यले सामाजिक सञ्जालमार्फत आफुहरूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।

आचार्यले भनेका छन्, ‘सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ ।’

उनले आफुहरूको सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन अनुरोध गरेकन छन् ।

सबैको माया, आशिर्वाद र शुभेच्छाको कारण  छिट्टै कोरोना संक्रमणलाई जित्ने पनि उनले विश्वास गरेका छन् ।

<कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर् कलाकार आचार्यले अनुरोध गरेका छन्  

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ६ : ४० बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २