३० कार्तिक २०८२, आइतबार | November 16, 2025

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण



बुटवल । सोमबार प्रदेशको राजधानी रुपन्देहीबाट सार्ने प्रदेश ५ सरकारको प्रस्ताव बिरुद्धको धर्ना कार्यक्रममा भाषण गरेका तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार बिहान सम्मपनि जनकार्यमा र बुटवलमा भएको आन्दोलनमा सक्रिय रहेका घिमिरेलाई मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो ।

नगर प्रमुख आफैले आफ्नो फेसबुक वालमा आफुलाई कोरोना संक्रमण पुष्टि भएको खुलासा गर्दै बिगत केहि दिनदेखि आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । कुनै लक्षण नदेखिएको उनलाई एक्कासी मंगलबार बिहान सामान्य कोरोनासँग मिल्दो लक्षण देखिएपछि घिमिरेले पीसीआर परीक्षण गराएका थिए । उनी होम आइसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको घिमिरेले बताए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ९ : ३९ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक प्रगति ३० प्रतिशत, दैनिक ३ सय जनशक्ति परिचालन

बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री

पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका दलहरु मिलेर

मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत

हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा