काठमाडौं । कोरोना भाइरसको महामारी बढेसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख नाघ्दा ६ सय जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ सय पुगेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार ४ : ४१ बजे
प्रतिक्रिया