२२ भदौ २०८३, सोमबार | September 7, 2026

स्पेनमा साझा पार्टीको राष्ट्रिय कमिटी गठन, गोरखाका दिपक मरहट्टा संयोजक



काठमाडौं । साझा पार्टी नेपालले युरोपियन राष्ट्र स्पेनमा संगठन बिस्तार गरेको छ ।

पार्टीले गोरखा मनकामनाका दिपक मरहट्टाको संयोजकत्वमा २४ सदस्य रहनेगरी ११ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।

कमिटिको सहसंयोजक सुनिता कुँवर, प्रवक्ता पुष्प धिताल, सचिब रिसब कोइराला, सहसचिव राम सिलवाल, संचार संयोजक प्रकाश पौड्याल र कोषाध्यक्ष विमलराज अधिकारी चुनिएका छन् ।

केन्द्रीय सदस्यहरुमा हिमलाल गौतम, केशव रिजाल, शक्ति तामाङ र राजेश बुढाथोकी छन् ।

युरोप महादेशीय संयोजक एस के श्रेष्ठको सहकार्यमा लगातार एक महिनाभन्दा बढीको आन्तरिक छलफलपछि कमिटि गठन भएको संयोजक मरहट्टाले बताए ।

कोरोना महामारीका कारण भर्चुअल बैठकबाट कमिटी गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको उनले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : २६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा