१७ बैशाख २०८१, सोमबार | April 29, 2024

स्पेनमा साझा पार्टीको राष्ट्रिय कमिटी गठन, गोरखाका दिपक मरहट्टा संयोजक



काठमाडौं । साझा पार्टी नेपालले युरोपियन राष्ट्र स्पेनमा संगठन बिस्तार गरेको छ ।

पार्टीले गोरखा मनकामनाका दिपक मरहट्टाको संयोजकत्वमा २४ सदस्य रहनेगरी ११ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।

कमिटिको सहसंयोजक सुनिता कुँवर, प्रवक्ता पुष्प धिताल, सचिब रिसब कोइराला, सहसचिव राम सिलवाल, संचार संयोजक प्रकाश पौड्याल र कोषाध्यक्ष विमलराज अधिकारी चुनिएका छन् ।

केन्द्रीय सदस्यहरुमा हिमलाल गौतम, केशव रिजाल, शक्ति तामाङ र राजेश बुढाथोकी छन् ।

युरोप महादेशीय संयोजक एस के श्रेष्ठको सहकार्यमा लगातार एक महिनाभन्दा बढीको आन्तरिक छलफलपछि कमिटि गठन भएको संयोजक मरहट्टाले बताए ।

कोरोना महामारीका कारण भर्चुअल बैठकबाट कमिटी गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको उनले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : २६ बजे

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा