१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

स्याङ्जाका ८१ वर्षीय कोरोना संक्रमितको पोखरामा मृत्यु



पोखरा । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शनिबार दिएको जानकारी अनुसार स्याङ्जाका एक र नवलपरासी पूर्वका एक जना संक्रमितको मृत्यु भएको हो।

स्याङ्जाको आँधीखोला–६ स्थायी ठेगाना भएका ८१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा गय राति निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए। शर्माका अनुसार ती पुरुषमा मिर्गौला, मुटु र पिसावसम्बन्धी समस्या थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ३ : ५८ बजे

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था