३ पुस २०८२, बिहिबार | December 18, 2025

शनिबार अहिलेसम्मकै धेरै ५ हजार ८ नयाँ संक्रमित थपिए, ३० हजार बढी सक्रिय संक्रमित



काठमाडौं । कोरोना भाइरसको संक्रमण रफ्तार शनिबार पनि कायमै रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर ५ हजार ८ जना नयाँ संक्रमित थपिएका छन् ।

१९३२० पीसीआर परीक्षण गर्दा ५ हजार ८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यसँगै हालसम्म संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

शनिबार सक्रिय संक्रमित ३० हजार ८१८ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा १३ हजार ६५४ जना र होम आइसोलेसनमा १३ हजार ६५४ जना रहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ४ : २३ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा