काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या पछिल्लो केही दिन यता निरन्तर १० भन्दा माथि रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।
प्रतिक्रिया