४ पुस २०८२, शुक्रबार | December 20, 2025

धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु



धनगढी । धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनको आइतबार बिहान २:२५ मिनेटमा मृत्यु भएको थियो । असोज २० गते कोरोना पुष्टि भएका उनी २३ गते मात्र सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

उनलाई शनिबार राती श्वासप्रस्वासमा समस्या देखीएपछी अक्सिजनमा राखीएको थियो । उनको उपचारकै क्रममै आइतबार बिहान मृत्यु भएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको