७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरूङलाई कोरोना संक्रमण



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरूङलाई कोरोना संक्रमण भएको छ ।

मुख्य सचेतक गुरूङले आइतबार पीसीआर परीक्षण गराएकोमा हिजो सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

सामान्य ज्वरो र खोकी भएपनि  सचेतक गुरूङको स्वास्थ्यअवस्था सामान्य रहेको भन्दै उनको सचिवालयले केहिदिन यता उनको प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन आग्रह गरेको छ ।

गुरूङ अहिले आफ्नै निवासमा होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  २ : ४९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई