३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

प्रदेश लोक सेवाले पहिलो पटक माग्यो ठुलो संख्यामा कर्मचारी



बुटवल । प्रदेशमा लोक सेवा आयोग स्थापनि भएपछि पहिरो पटक लुुम्बिनी प्रदेश लोक सेवा आयोग बुटवलले स्वास्थ्य र इन्जिनीयरिङतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ ।

आयोगले प्रकाशन गरेको कर्मचारी माग सम्बन्धि सुचनामा स्वास्थ्यको आठौं तहतर्फ ४९ जना र सातौंतर्फ १५ जनाको कर्मचारी माग गरेको हो । आयोगले सातौंतर्फ नर्सिङ, फिजियोथेरापिस्ट, ल्याब टेक्नोलोजिस्ट माग गरेको छ ।

आयोगले बुधबार जारी गरेको सुचना अनुसार इन्जिनीयरिङतर्फ ३२ जना आठौं तहका कर्मचारी माग गरिएको छ । इन्जिनियरतर्फ सिभिल हाइवे, सिभिल जनरल, आर्किटेक इन्जिनीयर लगायतका पदमा कर्मचारी माग गरिएको लुम्बिनी प्रदेश लोक सेवा आयोगका प्रवक्ता सुुर्यप्रसाद भुुषालले जानकारी दिए ।

भुषालका अनुसार निवेदन दिने अन्तिम म्याद कात्तिक १८ गतेसम्मका लागि राखिएको छ । ईच्छुक नागरिकले दोब्बर दस्तुुर तिरेर कात्तिक २५ गतेसम्म निवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेशका सबै क्षेत्रमा दरबन्दी अनुुसारका कर्मचारी छैनन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : ३७ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र