३ पुस २०८२, बिहिबार | December 18, 2025

काठमाडौंमा बढे १४०३ नयाँ संक्रमित



काठमाडौं । काठमाडौंमा कोरोना भाइरसका १ हजा ४०३ नयाँ संक्रमित थपिएकाछन् । पीसीआर टेष्ट धेरै हुँदा काठमाडौंमा पनि धेरै संक्रमित थपिने गरेका छन् ।

तर, बुधबार १३ हजार ९४७ पीसीआर परीक्षण गर्दा उपत्यकामा संक्रमितको संख्या पनि घटेको देखिएको छ ।

देशभर बुधबार थपिएका कुल संक्रमितको ५० प्रतिशत बढी संक्रमित फेरि पनि उपत्यकामै थपिएकान् ।

काठमाडौं जिल्लामा ९८६ जना संक्रमित थपिएका छन् । यसैगरी ललितपुरमा ३०९ जना र भक्तपुरमा १०२ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ४ : ३४ बजे

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको