१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रिक्सा चढाएर नेपाल ल्याईँदै गरेको खसी प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले रिक्सामा राखेर नेपाल ल्याईँदै गरेको खसी पक्राउ गरेको छ ।
बुधबार मध्यान्ह भन्सार छली चोरी पैठारी गरी खसी ओसारपोसार गर्दै गर्दा रूपन्देहीको मायादेबी गाउपालिका, मोतिपुरबाट ९ वटा खसी बरामद गरेको छ । प्रति ईकाइ मुल्य रू १२०००।– हजारका दरले १०८,०००।–पर्ने खसी सहित खसी ओसारपोसारमा प्रयोग भएका २ वटा अटो रिक्सा पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालमा भारत वा तेस्रो मुलकबाट पशुपंछी आयात गर्दा मुल भन्सारबाट मात्र गर्नु पर्ने तथा अनिवार्य सिमा स्थित क्यारेन्टिनमा पशुपंछी जांच गरेर मात्र आयात गर्नु पर्ने कानुनी ब्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ११ : ०७ बजे

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ

काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको