३० भदौ २०८३, मंगलबार | September 16, 2026

प्रदेश राजधानी आन्दोलनमा बुटवलमा स्कुटि जलाएको अभियोगमा ४ जना पक्राउ, अपराधिक उपद्रवको मुद्दा



बुटवल । प्रदेशको स्थायी राजधानीका सम्बन्धमा बुटवलमा भएको आन्दोलनका क्रममा स्कुटी जलाएको अभियोगमा रुपन्देही प्रहरीले ४ जनालाई पक्राउ गरि अपराधिक उपद्रोहको मुद्दा दर्ता गरिएको छ ।

आन्दोलनका क्रममा असोज १६ गते बुटवल उप-महानगरपालिका ११ देविनगर होराईजन चोकमा आन्दोलनकारीहरुले एकजना सरकारी कर्मचारीको स्कुटी जलाईदिएका थिए । आन्दोलनरत पक्षहरूले तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ व २४७० नम्बरको स्कुटर जलाई अपराधिक उपद्रव गरेको घट्ना सम्बन्धमा सन्दिप पाण्डेय लगायत अन्य ३ जना विरुद्ध अपराधिक उपद्रवको मुद्धा दर्ता गरीएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीले स्कुटी जलाएको अभियोगमा बुटवल उप-महानगरपालिका ११ बुद्धनगरका भेषराज पोख्रेल, रोशन थापा, तिलोत्तमा नगरपालिका २ सन्दिप पाण्डेय तथा गुल्मी मालिका गाँउ पालिका ८ घर भई हाल लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने सुरज क्षेत्रीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको रुपन्देही प्रहरीका प्रवक्ता नायव प्रहरी उपरिक्षक खडक बहादुर खत्रीले बताए ।

कार्यालयबाट घर फकंदै गरेकी तिलोत्तमा नगरपालिकाकी महिला कर्मचारीलाई बीच सडकमा झारी आन्दोनकारीहरुले उनले चलाएको स्कुटी जलाईदिएका थिए ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : १८ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज