२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

२,९४२ नयाँ संक्रमित थपिए २,३२६ जना संक्रमण मुक्त



काठमाडौं । आइतबार नेपालमा कोरोना भाइरसका २ हजार ९४२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८७५ पीसीआर परीक्षण गरिएकोमा २ हजार ९४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

आइतबार ३९ हजार ३४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवत्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ९३३ जना र होम आइसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् ।

२४ घण्टाभित्र २ हजार ३२६ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यो कुल संक्रमण दरको ६९ दशमलव ७ प्रतिशत हो ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ४ : २८ बजे

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र