७ आश्विन २०८३, बुधबार | September 23, 2026

केएमसी अस्पतालको तेस्रो तलाबाट एक युवक हाम फाले, उपचारको क्रममा मृत्यु



काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज  (केएमसी) को तेस्रो तलाबाट हाम फालेका एक युवककोमृत्यु भएको छ ।

सोलुखुम्बुको जुगु गाउँपालिकाका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान ८:४५ बजे अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भीर अवस्थामा रहेका उनको उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको वानेश्वरमा बस्ने ती युवकलाई उनको आमाले आइतबार साँझ अस्पताल भर्ना गरेकी थिइन । निवासमा आगोले पोलेपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

महानगरीय प्रहरी वृत्तका गौशालाका अनुसार उनको मानसिक सन्तुलन ठिक थिएन । कुरुवा बसेकी आमा औषधी लिन गएको बेला उनी झ्यालबाट हामफालेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ४७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई