४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौंमा थपिए २३३८ नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार थप २ हजार ३८८ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म उपत्यकामा कुल संक्रमितको संख्या ५७ हजार ७७२ पुगेको छ ।

सोमबार काठमाडौंमा मात्रै २ हजार ८ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी भक्तपुरमा ९९ जना र ललितपुरमा २८१ जना संक्रमित थपिएका छन् ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ४ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको