१ चैत्र २०८२, आइतबार | March 15, 2026

कोरोना संक्रमणबाट तिलोत्तमामा थप एक पुरुषको मृत्यु



बुटवल । कोरोना संक्रमणबाट तिलोत्तमामा थप एक पुरुषको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा न २ निवासी ४७ बर्षिय पुरुषको मृत्यु भएको हो ।

लामो समयदेखि स्वासप्रस्वास, प्रेसरको समस्या रहेको उनी ७ दिन देखी होम आइसोलेसनमै रहेका थिए ।

स्वास्थ्यमा समस्या देखीएपछि उनलाइ आज बिहान क्रिमसन अस्पताल लैजादैं गर्दा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ९ : ४२ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च