२० भदौ २०८३, शनिबार | September 5, 2026

‘जुनमा हेरुँ तिमीलाई’ मा राजेश हमालको अभिनय



काठमाडौं । नेपाली चलचित्रका सदाबहार चर्चित नायक राजेश हमाल अभिनित ‘जुनमा हेरुँ तिमी’लाई नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक इन्द्रजित मिजारको स्वरमा रहेको ‘जुनमा हेरूँ तिमीलाई’ को शब्द गोपाल लोहारको रहेको छ । लोहार नेपाली मुलका भुटानी नागरिक हुन, जो अहिले अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका छन् ।

वरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको गीतको संगीत संयोजन चन्द सिंहले गरेका छन् ।

गायक इन्द्रजित मिजारले यसअघि अब यो बाटो मेरो हो बोलको गीत २७ वर्ष अघि गाएका थिए । देउता चलचित्रको सो गीतमा अभिनय पनि फिल्मका नायक राजेश हमालले नै गरेका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ४ : ५० बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २