१ चैत्र २०८२, आइतबार | March 15, 2026

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ ।

नेता शर्माले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना लागेको पुष्टि गरेका छन् ।

शर्माले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन र कुनै समस्या देखिए कोरोना परीक्षण गरी ढुक्क हुन पनि आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ९ : ३८ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी