७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

चिनियाँ राजदूत यान्छी नेपाली गीत ‘रेशम फिरिरि’मा फिरिरि



काठमाडौं । दशैंको मुख्य दिन विजयादशमीको अवसर पारेर नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाएकी छिन् ।

आफुले गाएको ‘रेशम फिरिरि’ नामको चर्चित गीतलाई राजदूत यान्छीले सामाजिक सञ्जालमार्फत ट्वीटरमार्फत सार्वजनिक समेत गरेकी छिन् ।

चिनियाँ दूतावासले समेत उपलब्ध गराएको राजदूत यान्छीले गाएको गीतको क्लिप १ मिनेट २९ सेकेन्डको रहेको छ ।

आफु र आफ्ना सहकर्मीहरूले रेशम फिरिरि अभ्यास गरेको र अन्तमा गाउन सफल भएको उनले उल्लेख गरेकी छिन् ।

दशैंको मुख्य दिनमा गीत सार्वजनिक गर्दै उनले भनेकी छिन्, ‘यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् !

राजदूत यान्छीले बेलाबेलामा नेपालको सामाजिक साँस्कृतिक रितिरिवाजलाई फलो गर्ने गरेकी छिन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  १२ : २३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल