३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कोरोना संक्रमणबाट नवलपरासी गैंडाकोटका एक पुरुषको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा गैंडाकोटका एक जना पुरुषको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका वडा नं. २ निवासी ५४ वर्षीय पुरुषको अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ ५ बजेर २६ मिनेटमा मृत्यु भएको हो ।

यही कात्तिक ३ गते स्वास्वप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका ती पुरुषलाई ४ गते कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

त्यसपछि निमोनिया र एआरडीएसका लागि आईसीयूमा भेन्टिलेटरमा राखेर उपचा गर्दागर्दै मंगलबारसाँझ मृत्यु भएको डा. लम्सालले जनाएका छन् ।

उनलाई मधुमेहको समस्या रहेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ७ : ०७ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने