७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाग्लुङ गलकोटका ७२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु



पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा बाग्लुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गत कार्तिक ८ गते कोरोना संक्रमण भई अस्पतालको आइसियुमा भर्ना भएका बाग्लुङ जिल्ला गलकोट नगरपालिका वडा नं -३ निवासी ७२ वर्षीय पुरुषको उपचारका क्रममा विहीवार साँझ ५ :०५ बजे मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले पुष्टि गरे ।

न्यूमोनिया र हाईपरटेन्सन लगायतका समस्याबाट पीडित उक्त पुरुषको मृत्यु संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ७३ पुगेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ८ : ०५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई