४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाग्लुङ गलकोटका ७२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु



पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा बाग्लुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गत कार्तिक ८ गते कोरोना संक्रमण भई अस्पतालको आइसियुमा भर्ना भएका बाग्लुङ जिल्ला गलकोट नगरपालिका वडा नं -३ निवासी ७२ वर्षीय पुरुषको उपचारका क्रममा विहीवार साँझ ५ :०५ बजे मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले पुष्टि गरे ।

न्यूमोनिया र हाईपरटेन्सन लगायतका समस्याबाट पीडित उक्त पुरुषको मृत्यु संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ७३ पुगेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ८ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको