२८ चैत्र २०८२, शनिबार | April 12, 2026

२०१६ मा ट्रम्पले जीतेको एरिजोनामा बाइडेनको जीत,पपुलर भोटमा बाइडेन अगाडी



काठमाडौ । ११ इलेक्टोरल कलेज मत रहेको एरिजोनामा बाइडेनले जीत हात पारेका छन् । यसअघि २०१६ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जीतेका थिए ।

सन् २०१६ को चुनावमा ट्रम्पले ४८ दशमलव ११ प्रतिशत मत ल्याएका थिए भने हिलारी क्लिन्टनले ४४ दशमलव ६ प्रतिशत मत ल्याएकी थिइन् ।  अहिले बाइडेनले १२ लाख ९० हजार बढी मत ल्याइसकेका छन् भने ट्रम्पले झण्डै ११ लाख मत ल्याएका छन् । एरिजोनामा ट्रम्पले सन् २०१६ को चुनावमा १२ लाख ५२ हजार भन्दा धेरै मत ल्याएका थिए ।

अहिलेसम्मको मत परिणाम अनुशार जो बाइडेनले २२३ इलेक्टोलर मत जीतेका छन् । भने ट्रम्पले १४८ इलेक्टोरल मत ल्याएका छन् ।

यस्तै पपुलर भोटमा पनि बाइडेनले ट्रम्पलाई उछिनेका छन् ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १० : ३५ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख