१ चैत्र २०८२, आइतबार | March 16, 2026

गैँडाकोटबाट हराएका दाजुभाइको शव जयश्री खोलाको रहमा भेटियो



कावासाेती । गैँडाकोटबाट हराएका दुई जना दाजुभाइको शव जयश्री खोलाको रहमा भेटिएको छ ।

जयश्री खोलाको रहको किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को युवाको शव रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

जंगलमा घाँस दाउरा गर्न आउनेले वडाअध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेपछि उनी गैंडाकोट प्रहरीसहित घटनास्थलमा पुगेका थिए ।

कपडा र चप्पल खोलेर पाखामा राखेको र पौडी खेल्न प्रयोग गरिने कपडामा उनीहरु रहेको प्रमुख थापाले बताए ।

गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका २६ वर्षीय विजयबाबु पौडेल र उनका भाई २१ बर्षका संगम पौडेल सोमबारदेखि हराएका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ८ : ५४ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन