२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

ओली भेट्न प्रचण्ड बालुवाटारमा, धुम्बाराहीमा ‘सचिवालय बैठक’को तयारी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् ।

अपरान्ह ४ बजे सचिवालय बैठक बोलाएका प्रचण्डले त्यसअघि ओलीको अन्तिम सहमति लिनैका लागि बालुवाटार पुगेका हुन् । सचिवालय बैठक बोलाउने ओलीले असहमति जनाउँदै आएका छन् ।

त्यसअघि ओलीको सन्देश बोकेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेलले खुमलटारमा प्रचण्डलाई भेट गरेका थिए ।

कर्णाली प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएदेखि सुरु भएको नेकपाका अध्यक्षद्वयबीचको विवाद भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्त गोयलको नेपाल भ्रमण र ओलीद्वारा भएको मन्त्रिपरिषद् विस्तारपछि झन चुलिएको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ३ : ५८ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात