३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

२४ घण्टामा देशभर २६ जनाको मृत्यु, काठमाडौंमा थपिए १२६१ नयाँ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ ।

बुधबार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । उपत्यकाभर १२ सय ६१ संक्रमित थपिएका छन् । जसमध्ये ९७६ जना काठमाडौंका मात्रै रहेका छन् ।

ललितपुरमा २०४ जना र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : ३७ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र