२ चैत्र २०८२, सोमबार | March 16, 2026

डाक्टर गोबिन्द केसीलाई कोरोना संक्रमण, शिक्षण अस्पताल महाराजगञ्ज भर्ना



काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै पटक पटक सत्याग्रह गरेर चर्चित बनेका डाक्टर गोविन्द केसीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

ज्वरो तथा खोकीको समस्या बढ्दै गएपछि उनले विहीबार त्रिशुली अस्पतालमा कोरोना परीक्षण गराएका थिए । उनको आज शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

केसीलाई श्वासप्रश्वासमा समस्या देखिएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। सुबेदीका अनुसार डा केसीको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । डा केसीको थप स्वास्थ्य परीक्षण भइरहेको पनि उनले जानकारी दिए । डा केसीलाई डा सुबास आचार्यको टिमले हेरिरहेको छ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै केसीले अभियान चलाईरहेका छन । केही समयअघि मात्रै उनले जुम्लाबाट सुरु गरेका १९ औँ पटकको सत्याग्रह तोडेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १० : १९ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र