१९ बैशाख २०८१, बुधबार | May 2, 2024

प्रधानमन्त्री ओलीले सम्झिए महाकवि देवकोटा



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सामाजिक सञ्जाल मार्फत श्रद्धान्जली दिएका छन् ।

देवकोटाको १११औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् देवकोटा प्रति श्रद्धान्जली दिएका हुन्।

प्रधानमन्त्री ओलीले आफ्नो ट्वीट ह्याण्डल मार्फत देवकोटा जयन्तीकै अवसरमा समस्त साहित्य साधक, साहित्य अनुरागी एवं विश्वभर छरिएर रहेका नेपालीभाषीमा शुभकामनासमेत व्यक्त गरेका छन्।

‘नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्मजयन्तीको पावन अवसरमा महाकविप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु। प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्। यस अवसरमा समस्त साहित्य साधक, साहित्य अनुरागी एवं विश्वभर छरिएर रहेका नेपालीभाषी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’

आज स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी तथा साहित्यअनुरागीहरुले महाकवी देवकोटालाई सम्झँदै १११औं जन्मजयन्ती मनाउँदै छन्।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ९ : ४५ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी