२० आश्विन २०८३, मंगलबार | October 6, 2026

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश



काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएका प्रसाईंलाई जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार दुई लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडामाथि गरेको टिप्पणीका आधारमा विद्युतीय कारोबारसम्बन्धी कसुरमा अभियोग दर्ता गरिएको थियो ।

उक्त मुद्दामा अदालतले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ५ : ०० बजे

गगनलाई सर्वसम्मत कांग्रेस सभापति हुनबाट रोक्न खड्गीले दिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ६

उपसभापति खुला समूहमा डा. चन्द्र भण्डारीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई

तातोपानी नाका खुलाउनेबारे छलफल भइरहेको छ : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने