२० आश्विन २०८३, मंगलबार | October 6, 2026

प्रधानमन्त्री ओलीले सम्झिए महाकवि देवकोटा



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सामाजिक सञ्जाल मार्फत श्रद्धान्जली दिएका छन् ।

देवकोटाको १११औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् देवकोटा प्रति श्रद्धान्जली दिएका हुन्।

प्रधानमन्त्री ओलीले आफ्नो ट्वीट ह्याण्डल मार्फत देवकोटा जयन्तीकै अवसरमा समस्त साहित्य साधक, साहित्य अनुरागी एवं विश्वभर छरिएर रहेका नेपालीभाषीमा शुभकामनासमेत व्यक्त गरेका छन्।

‘नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्मजयन्तीको पावन अवसरमा महाकविप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु। प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्। यस अवसरमा समस्त साहित्य साधक, साहित्य अनुरागी एवं विश्वभर छरिएर रहेका नेपालीभाषी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’

आज स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी तथा साहित्यअनुरागीहरुले महाकवी देवकोटालाई सम्झँदै १११औं जन्मजयन्ती मनाउँदै छन्।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ९ : ४५ बजे

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला र डीसीईओमा दीपचन्द्र रेग्मी बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत

गगनलाई सर्वसम्मत कांग्रेस सभापति हुनबाट रोक्न खड्गीले दिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ६

उपसभापति खुला समूहमा डा. चन्द्र भण्डारीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई