५ श्रावण २०८३, मंगलबार | July 22, 2026

जुवा तास बिरुद्ध कठोर बन्दै रुपन्देही प्रहरी, मझगाँउबाट पक्राउ परेका जुवाडेलाई मुद्दा चलाईंदै



बुटवल ११ मझगाँउको एक होटलबाट पक्राउ परेको जुवाडेहरुलाई प्रहरीले जुवा ऐन बमोजिम मुद्दा चलाउने भएको छ । बुटवलको मझगाँउ स्थित होटल होन्डामा सोमबार प्रहरीले छापामारी ६ लाख नगद सहित ६ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नायव प्रहरी उपरिक्षक खड्कबहादुर खत्रीले दिएको जानकारी अनुसार प्रहरीले सोमबार गरेको अप्रेशनमा पैसाको कारोबार हुने गरि तास खेलिरहेको अबस्थामा नियन्त्रणमा लिईएको थियो ।

उनीहरुबाट ६ लाख नगद सहित तास र जुवा खेल्दा प्रयोग हुने सामाग्रीहरु बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन बमोजिम कारवाही गर्न अनुसन्धान थालिएको डीएसपी खत्रीले बताए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ७ : ३९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं