९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

९८०५ नमुना परीक्षण, २१०३ जनामा संक्रमण पुष्टि



काठमाडौं । बिहीबार थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार देशभर ९८०५ नमुना परीक्षण गर्दा २१०३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र २८५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् मन्त्रालयकाअनुसार हालसम्म १२७६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ५ : ४२ बजे

कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने

काठमाडौं । वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले

तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको

कोहलपुर मालपोतका खरिदार पाण्डेसहित एकजना विचौलिया र एकजना सहयोगी पक्राउ

कोहलपुर । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत् खरिदार

सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छ : अध्यक्ष प्रचण्ड

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

काठमाडौँ । आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ