१ असार २०८२, आइतबार | June 15, 2025

५३६४ कोरोना संक्रमित संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या घट्यो, २२ जनाको मृत्यु



काठमाडौं । शुक्रबार कोरोना भाइरका थप १९ सय ४५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार विभिन्न प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा १९सय ४५ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार शुक्रबार थपिएकासहित आजसम्म २ लाख १६ हजार ९६५ जनामा संक्रमण भैसकेको छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै अहिलेसम्म निको हुनेको संख्या पनि १ लाख ९१ हजार २ पुगेको छ।

यसैगरी पछिल्लो पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने संक्रमित थपिने संख्याको तुलनामा बढेको छ । शुक्रबार अपरान्हसम्म थप २२ जनाको मृत्यु भएको छ। यससँगै देशभर मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ४ : २६ बजे

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु : मन्त्री खड्का

काठमाडौर. । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण

लोक सेवा आयोगले आज हीरक महोत्सव मनाउँदै

काठमाडौं । ‘योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि

लुम्बिनी प्रदेशको बजेट आज, कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का

पाँचथरमा बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु, तीनको उपचार जारी

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी

एजेन्सी । इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको