२७ श्रावण २०८३, बुधबार | August 12, 2026

चितवनको भण्डारामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दियो, २ जनाको मृत्यु



चितवन । चितवनको भण्डारामा सोमबारसाँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वीचितवनको राप्ती नगरपालिकास्थित हर्दि चोकमा ग्यास बुलेटले प्रदेश नं.३ ०३–००२ प ११८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती–५ भण्डाराका सचिन दनाइ रहेका छन् । अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले ग्यास बुलेटलाई नियन्त्रणमा लिएको छ । तर, स्थानीय बासिन्दाले भने बुलेट चालकलाई कार्वाहीको माग र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै केहीबेर प्रदर्शन गरेका थिए ।

सडक विभागले बिग्रेको सडक नबनाउँदा राजमार्गमा दुर्घटना बढ्को उनीहरूले आरोप लगाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : ३३ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको