८ बैशाख २०८१, शनिबार | April 20, 2024

ओली प्रबृत्ति प्रतिगमन र कुशासानको मुख्य बाहक : डा. बाबुराम भट्टराई



काठमाडौं । जनता समाजबादी पार्टीको संघिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको मुख्य मुद्दा केपी ओली नभएर ओली प्रबृत्ति भएको बताएका छन् । डा भट्टराईले आफ्नो ट्वीटर एकाउण्टमा पोष्ट गर्दै ओली प्रवृत्ति यतिवेला प्रतिगमन,कुशासन,अल्पविकासको मुख्य वाहक भएको ओरोप लगाएका छन् ।

उनले व्यक्तिको रूपमा ओली आफुलाई धेरै मनपर्ने मान्छे भएपनि ओली अग्रगमनको मुख्य वाधक भएको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन् – ‘ओली प्रबृत्ति एउटा पार्टीको मुद्दा मात्र हैन।कुनैपनि वहानामा यसलाई कॉध थाप्ने गल्ती नगरौं ।’

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : २८ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र