१३ श्रावण २०८३, बुधबार | July 30, 2026

ओली प्रबृत्ति प्रतिगमन र कुशासानको मुख्य बाहक : डा. बाबुराम भट्टराई



काठमाडौं । जनता समाजबादी पार्टीको संघिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको मुख्य मुद्दा केपी ओली नभएर ओली प्रबृत्ति भएको बताएका छन् । डा भट्टराईले आफ्नो ट्वीटर एकाउण्टमा पोष्ट गर्दै ओली प्रवृत्ति यतिवेला प्रतिगमन,कुशासन,अल्पविकासको मुख्य वाहक भएको ओरोप लगाएका छन् ।

उनले व्यक्तिको रूपमा ओली आफुलाई धेरै मनपर्ने मान्छे भएपनि ओली अग्रगमनको मुख्य वाधक भएको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन् – ‘ओली प्रबृत्ति एउटा पार्टीको मुद्दा मात्र हैन।कुनैपनि वहानामा यसलाई कॉध थाप्ने गल्ती नगरौं ।’

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : २८ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ