४ पुस २०८२, शुक्रबार | December 19, 2025

कैलालीकी एक महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि



कैलाली । कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी कैलालीको गोदावरी नगरपालिका-१ की ५९ वर्षीया महिलाको उपचारका क्रममा शनिवार मृत्यु भएको हो ।

उनको सारथी अस्पताल प्रालि धनगढीमा मृत्यु भएको हो । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि उनको स्वाब संकलन गरी सेती प्रादेशिक अस्पतालमा परीक्षण गराउँदा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको