७ चैत्र २०८२, शनिबार | March 21, 2026

१४९० नयाँ कोरोना संक्रमित थपिए, १५६७ संक्रमण मुक्त, ९ जनाको मृत्यु



काठमाडौं । बुधबार कोरोना भाइरसका थप १ हजार ४९० नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले आयोजना गर्ने बुधबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ४९० जनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ३६ हजार २४६ जनामा संक्रमण भएको छ ।

जसमध्ये २ लाख १८ हजार १६१ जना संक्रमण मुक्त भएका छन् । १ हजार ५३८ जनाको मृत्यु भएको छ । अझै पनि १६ हजार ५४७ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार बुधबार ९ जनाको मृत्यु भएको छ भने १ हजार ५६७ जना निको भएका छन् ।

विभिन्न क्वारेन्टिन केन्द्रमा ६०५ जना व्यक्ति रहेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ४ : २४ बजे

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौं । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६