१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार नाघ्यो, २४ घण्टामा १ हजार २१७ संक्रमित थपिए



काठमाडौं । नेपालमा आज मध्यान्ह सम्ममा २ लाख ४५ हजारमा कोृरोना संक्रमण पुष्टि भएको छ । आज थपिएको १ हजार २१७ जनासंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको हो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ।पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै सक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या १ हजार ६६घ पुगेको मन्त्रालयले जनाएको छ।

द्यष्मज ीबद

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ४ : ५९ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७