१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

बर्दियामा दोस्रो बुद्धिचाल प्रतियोगिता सुरु



बर्दिया । बर्दियामा जिल्ला बुद्धिचाल संघको आयोजनामा दोश्रो जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता गुलरिया नगरपालिका वडा न ६ को आर्थिक सहयोगमा आयोजना गरीएको हो ।

‘खेल र स्वास्थ्यमा हाम्रो सावाल, बुद्धि विकासको लागि बुद्धिचाल’भन्ने मुलनारा सहित सुरु भएको खेल दुई दिन सम्म चल्ने छ । प्रतियोगिताको उद्घाटन गर्दै गुलरिया नगरपालिकाकी उपमेयर शुसिला गिरीले खेलकुद स्वास्थ्य सँग जोडिएको भएकोले शारिरिक र मानसिक विकासकालागि खेलकुदको आयोजना निरन्तर हुनुपर्ने बताईन् ।

कार्यक्रममा बोल्दै गुलरिया नगरपालिका वडा नं ६का वडाध्यक्ष निरज शर्माले व्यक्तीहरुको मानसिक विकासको लागि बुद्धिचाल खेललाई स्थापीत गर्नुपर्ने बताए ।

बर्दियामा जिल्ला स्तरीय प्रतियोगीता भएको यो दोस्रो हो । खेलमा २६ जना खेलाडीको सहभागीता रहेका छन् । प्रतियोगिता अन्तर्गत खुला प्रतिस्पर्धा, विद्यार्थी प्रतिस्पर्धा र महिला प्रतिस्पर्धा र भेट्रान प्रतिस्पर्धा हुने बुद्धिचाल संघका जिल्ला अध्यक्ष ईश्वरकुमार श्रेष्ठले जानकारी दिए । विजयी प्रतियोगीलाई नगद पुरुस्कार सहित प्रमाण पत्रदिईने अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ७ : ०६ बजे

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व

काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी

निर्वाचन आउन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च