७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, उच्च हिमाली क्षेत्रमा हल्का बर्षासंगै हिमपात



काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभावसंगै दक्षिणपूर्वी अरवियन सागरबाट उत्पन्न जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

हाल देशभरको मौसममा आँशिकदेखि सामान्य बदली रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का बर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १ को पहाडी भू-भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

देशका बाँकि भू-भागको मौसममा आंशिक बदली रहनेछ।

हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना छ ।

त्यस्तै प्रदेश नं १ को पहाडी भू-भागका एक, दुई स्थानमा हल्का बर्षा हुने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ७ : ५३ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा