१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, उच्च हिमाली क्षेत्रमा हल्का बर्षासंगै हिमपात



काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभावसंगै दक्षिणपूर्वी अरवियन सागरबाट उत्पन्न जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

हाल देशभरको मौसममा आँशिकदेखि सामान्य बदली रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का बर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १ को पहाडी भू-भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

देशका बाँकि भू-भागको मौसममा आंशिक बदली रहनेछ।

हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना छ ।

त्यस्तै प्रदेश नं १ को पहाडी भू-भागका एक, दुई स्थानमा हल्का बर्षा हुने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ७ : ५३ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,