७ चैत्र २०८२, शनिबार | March 21, 2026

काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण



काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरसको संक्रमण भएको छ।

शुक्रबार गरिएको पीसीआर परीक्षणमा नेता सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सिटौलाले फेसबुकमार्फत आफुलाई कोरोना लागेको जनाउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत बन्न आग्रह गरेका छन् ।

सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ११ : ३८ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा