९ भदौ २०८३, मंगलबार | August 25, 2026

जीमेलमा आयो नयाँ अपडेट, डकुमेन्ट पनि इडिट गर्न सकिने



एजेन्सी । यदि तपाईं जीमेलको प्रयोग गर्नुहुन्छ भने माएक्रोसफ्ट अफिसको फाइल जीमेलमा नै खोल्न सक्नुहुन्न वा त्यसलाई जीमेलमै इडिट गर्न सक्नुहुन्न ।

अब भने तपाईको समस्याको समाधान आएको छ । कम्पनीले तपाईंको यो गुनासोलाई सम्बोधन गर्दै जीमेलमै माइक्रोसफ्ट अफिस खोल्न सकिने र त्यसलाई जीमेलमै इडिट पनि गर्न सकिने भएको छ ।

अर्कोको शब्दमा अब जीमेलमा रहेर र डकुमेन्टको आरिजिनल फाइल फर्मेटलाई यथावत बनाइ राख्नका लागि वर्ड, एक्सल पावरप्वाइन्ट फाइललाई इडिट गर्न सकिन्छ ।

यो फिचर अहिले सबैका लागि भने उपलब्ध छैन तर, गुगलले चाँडै नै सबैका लागि यसलाई सार्वजनिक गरिने भएको छ । नयाँ अपडेट पछि अफिसको फाइल भित्र एक नयाँ रिप्लाई अप्सन पनि रहेको हुन्छ ।

हालै ३० नोभेम्बरमा माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर ११ बन्द गरिदिएको छ । यदि तपाईं माइक्रोसफ्टको कुनै ब्राउजरमा टिम्सको प्रयोग गर्न चाहनुहुन्छ भने अब तपाईंको माइक्रोसफ्ट एजको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैगरी १७ अगस्ट २०१२ मा इन्टरनेट एक्सप्लोरर ११ मा माएक्रोसफ्ट ३६५ सर्भिसको सपोर्ट पनि बन्द हुने भएको छ ।

माइक्रोसफ्टले केही दिन पहिले भनेको थियो, “माइक्रोसफ्ट ३६५ एप्स र सर्भिसेजका सपोर्ट इन्टरनेट एक्सप्लोरर ११ मा आउँदो वर्ष (सन् २०२१)बाट बन्द हुने भएको हो । ”

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : ०७ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३