१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित



काठमाडौं । आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित भएको छ ।

यो प्रतियोगिता सन् २०२२ मा न्युजिल्याण्डमा हुने छ । प्रतियोगिता आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसीले जनाएको छ ।

पहिलो खेलमा न्युजिल्याण्ड र क्वालीफायर टिमबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल भने तीन अप्रिलमा डे नाइट म्याच हुने छ । यो खेल क्राइस्टचर्चमा हुने पनि जनाइएको छ ।

सन् २०२२ को महिला विश्वकपमा ८ टिमको सहभागिता हुने छ । खेल न्युजिल्याण्डका ६ शहरमा हुने छ । न्युजिल्याण्ड, अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र भारत पहिला नै विश्वकपका लागि छनोट भइसकेका छन् ।

अब क्वालीफायरबाट तीन टिम आउन बाँकी छ । क्वालीफायर खेल २६ जुन देखि १० जुलाईसम्म श्रीलंकामा हुने छ ।

https://twitter.com/ICC/status/1338683711777169408?s=20

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : १३ बजे

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व

काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी

निर्वाचन आउन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च