७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोरोना अपडेट : ७७६ जना संक्रमित थपिए ९४७ संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७७६ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । ९४७ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हालसम्म कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । भने संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ रहेको छ ।

मन्त्रालयका अनुसार ९ हजार ५८० जना संक्रमित आइसोलेसनमा बसेका छन् । हालसम्म १ हजार ७४९ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ४ : २९ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२