३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रभु लाईफद्धारा पत्रकार महासंघ रुपन्देहीलाई स्वस्थ्य सामग्री हस्तान्तरण



बुटवल । प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल पत्रकार महासंघ रुपन्देहीलाई स्वस्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

विहिबार एक समारोहका बिच ईन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रशान्त सुवेदी, रुपन्देही शाखा प्रमुख प्रकाश अधिकारीले पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिलाई सुरक्षा कीट हस्तान्तरण गरेका हुन ।

महासंघका अध्यक्ष यानेन्द्र जिसिले सहकार्यका लागि धन्यबाद दिदै आगामी दिनमा संस्थागत रुपमा अघि बढ्ने समेत बताए ।

ईन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रशान्त सुवेदीले ईन्स्योरेन्स संस्थाको जन्म नै सामाजिक उत्तरदायित्व बहन गर्ने बताए ।

अझै पनि केही ईन्स्योरेन्स कम्पनीहरु सिक्ने क्रममा समेत रहेका भन्दै कमी कमजोरी औलाउदै सच्चिदै अगाडी बढ्नुपर्ने बताए ।

ईन्स्योरेन्सका प्रदेशमा १० वटा शाखामार्फत सेवा दिदै आएको उनले बताए । जसमा २७ सय बढि बिमितहरु रहेको उनले बताए ।

 

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ५ : ४३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल